०९ साउन २०८३, शनिबार

उपेन्द्र यादव पर्सा– ४ बाट  सिफारिस

उपेन्द्र यादव पर्सा– ४ बाट  सिफारिस

आसन्न सङ्घीय निर्वाचनमा जसपा पर्साले पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई  क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ ।

पर्सा पार्टी सचिव आलमले  जसपाका केन्द्रीय सदस्य प्रदीप यादवलाई पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्