३१ असार २०८३, बुधबार

चोलेन्द्रलाई मैले नै घेराबन्दीमा पारेको होः प्रचण्ड

चोलेन्द्रलाई मैले नै घेराबन्दीमा पारेको होः प्रचण्ड
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई आफूले नै घेराबन्दीमा पारेको बताएका छन् । आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चोलेन्द्रलाई घेराबन्दीमा पार्ने कामको नेतृत्व आफूले गरेको बताएका हुन् । 

महाभियोग सिफारिस समितिमा चोलेन्द्रले आफूलाई सडकबाट घेराबन्दीमा पारिएका बताएका थिए । सोही बयानप्रति इंगित गर्दै उनले त्यसको नेतृत्व आफूले गरेको बताएका हुन् । ‘तपाईंहरूले देख्नु भयो, अस्ति चोलेन्द्रशमशेर राणाले संसदीय सुनुवाई समितिमा गएर बयान दिँदा उहाँले भन्नुभयो । म घेराबन्दीमा परे । सडकको घेराबन्दीमा परे भनेर भन्न छोडनु भएको छैन । त्यो सडकको घेराबन्दीको नेतृत्व मैले गरेको हो’, उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्