२९ जेठ २०८३, शुक्रबार

घोषणापत्रका लागि माओवादी केन्द्रले माग्यो सुझाव

घोषणापत्रका लागि माओवादी केन्द्रले माग्यो सुझाव

नेकपा माओवादी केन्द्रले पार्टीको चुनावी घोषणापत्र निर्माणका लागि सुझाव मागेको छ । माओवादीको  घोषणापत्र लेखन कार्यदलका संयोजक तथा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केन्द्रीय समिति सदस्य, प्रदेश समिति, विभाग, जनवर्गीय संगठन र मोर्चासँग सुझाव मागेका हुन् । 

श्रेष्ठले पार्टीका तर्फबाट  जारी गरिने घोषणापत्रमा समावेश गर्नको लागि आफ्नो नीतिगत र कार्यक्रमगत सुझावहरु बुँदागत रूपमा तयार गरी पठाउन भनेका छन् । त्यसका लागि भदौ २५ गतेसम्मको समय दिइएको माओवादीको केन्द्रीय कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्