×

NMB BANK
NIC ASIA

रुकुम पश्चिममा पाँच वर्षमा आठ सय गर्भवतीको शल्यक्रिया

भदौ २०, २०७९

NTC
Premier Steels

रुकुम पश्चिममा पछिल्लो पाँच वर्षको अवधिमा आठ सय गर्भवतीको शल्यक्रिया गरिएको छ । सामान्य रुपमा सुत्केरी हुन नसक्ने आठ सय गर्भवतीलाई शल्यक्रिया अर्थात् अप्प्रेशन गरेर सुत्केरी बनाइएको हो । जिल्ला अस्पताल सल्ले र चौरजहारी अस्पतालमा शल्यक्रिया सुविधा छ ।

Muktinath Bank

आर्थिक वर्ष २०७४/७५ मा एक सय ६४, २०७५/७६ मा एक सय ५३, आव २०७६/७७ मा एक सय ३१, २०७७/७८ मा एक सय ५६ र २०७८/७९ मा एक सय ९६ गर्भवतीको शल्यक्रिया गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जिल्ला अस्पताल सल्लेमा दुई सय तीन र चौजहारी अस्पतालमा पाँच सय ९५ गर्भवतीको शल्यक्रिया भएको बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला अस्पताल सल्लेभन्दा चौरजहारी अस्पतालमा बढी शल्यक्रिया भएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीले जानकारी दिए । चौरजहारी अस्पतालमा जाजरकोट र सल्यानका गर्भवतीले सेवा लिएका छन् । जसका कारण चौरजहारीमा सेवा लिनेको सङ्ख्या ठूलो रहेको उनले बताए । 


Advertisment
Nabil box
Kumari

जिल्ला अस्पताल सल्लेमा आव २०७४/७५ मा ३८, २०७५/७६ मा ४७, २०७६/७७ मा २०, २०७७/७८ मा ४१ र २०७८/७९ मा ५७ जटिल खालको समस्या भएका गर्भवतीको अप्प्रेशन हुँदा चौरजहारी अस्पतालमा आव २०७४/७५ मा एक सय २४, २०७५/७६ मा एक सय छ, २०७६/७७ मा एक सय ११, २०७७/७८ मा एक सय १५ र २०७८/७९ मा एक सय ३९ को अप्प्रेशन भएको थियो । 

Vianet communication

जिल्ला अस्पताल सल्ले र चौरजहारी अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध भएपछि जटिल खालको समस्या भएका गर्भवतीलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । जिल्लामै सेवा दिँदा मातृ तथा शिशु मृत्युदरमा समेत कमि आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x