काठमाडौं, १७ साउन– आज प्रकाशित विभिन्न पत्रपत्रिकामा भरतपुर महानगरपालिकाको १९ नम्बर बडामा पुनः मतदान गर्ने सर्वोच्च अदालतको फैसला, काठमाडौंका सडकमा खाल्डा पुर्न प्रधानमन्त्रीले दिएको निर्देशन, भरतपुर महानगरपालिकामा पुनः मतदानको तयारी लगायत विषयलाई व्यंग गरेर कार्टुन छापिएका छन् ।