×

NMB BANK
NIC ASIA

राजेश पायलसँगको स्वर र अभिनयमा रचनाले ल्याइन् ‘सेवारो’ [भिडियोे]

भदौ २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालले आफ्नो अफिसियल यूट्युब च्यानलमार्फत नयाँ गीत सार्वजनिक गरेकी छन् ।

Sagarmatha Cement
Muktinath Bank

सु–प्रसिद्ध गायक राजेश पायल राईसँगको स्वरमा रचनाले ‘सेवारो हिङ्मन सुहाउने भो’ बोलको गीत सार्वजनिक गरेकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार बिहान सार्वजनिक नेपाली र लिम्बु भाषाको समिश्रणमा तयार गीत हो । दिलदुःखी जन्तरेको रचना रहेको गीतमा मनोज साङ्सोन राईको संगीत तथा संगीत संयोजन छ ।


Advertisment
Nabil box
Kumari

रचना र राजेशपायलले गीतमा स्वर मात्र दिएका छैनन्, अभिनय पनि उनीहरूकै छ । अनित विष्टको निर्देशनमा तयार भिडियोमा उनीहरूलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ । ललितपुरको श्रीकाली चौरमा मिराज अर्यालले भिडियोको छायांकन गरेका हुन् भने सम्पादन पनि उनकै हो । 

Vianet communication
Laxmi Bank

छोटो समयमै सांगीतिक क्षेत्रमा एक अलग्गै स्थान बनाएकी रचनाको स्वर १ हजार बढी गीतमा गुन्जिइसकेको छ । उनले समय–समयमा आफ्नै प्रस्तुतिमा पनि गीत ल्याउने गरेकी हुन् । आफ्नो प्रस्तुतिमा ल्याउने गीतहरूमा स्रोता दर्शकलाई केही फरक स्वाद दिऔं भन्ने उनको चाहना हुने गरेको छ ।
 
रचनाले केही हप्ताअघि मात्रै संगीतकै कमाइबाट घर निर्माण कार्य पूरा गरेको जानकारी दिएकी थिइन् । आमाबुवालाई आफैंले निर्माण घरमा राख्ने सानैदेखिको सपना पूरा भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत स्रोता, शुभचिन्तक एवं फ्यानमाझ खुशी साटेकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x