२५ जेठ २०८३, सोमबार

संसदीय समितिका चार सभापतिले लिए शपथ

संसदीय समितिका चार सभापतिले लिए शपथ

राष्ट्रिय सभाअन्तर्गतको चार वटा संसदीय समितिका सभापतिहरूले शपथ लिएका छन् । चारजना नवनियुक्त सभापतिले बिहीवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । 

राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिका सभापति डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा (पार्वती)ले शपथ लिएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्