![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/Dollar_IVPgRYbRAf.jpg)
शुक्रवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२७.२४ रुपैयाँ र बिक्री दर १२७.८४ रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो ।
यस दिन युरोपियन युरोको प्रति युरो खरिद दर १२७.३४ रुपैयाँ र बिक्री दर १२७.९४ रुपैयाँ कायम भएको छ ।
यस्तो छ आजको सटही दर