२६ असार २०८३, शुक्रबार

पीएसजीको जीतमा नेयमार नायक

भदौ २६, २०७९
पीएसजीको जीतमा नेयमार नायक

 फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जीत निकालेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई १-० गोल अन्तरले हराएको हो ।

पीएसजीको जीतमा नेयमारले निर्णायक गोल गरे । उनले खेलको ३० औं मिनेटमा लियोनल मेस्सीको पासमा गोल गरेका हुन् ।

यस जितसँगै पीएसजीले ७ खेलमा १९ अंक जोडेको छ ।

पीएसजी शीर्ष स्थानमा उक्लिएको छ ।

ब्रेस्ट ५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्