०३ साउन २०८३, आइतबार

लाइपजिगले डर्टमण्डलाई हरायो

भदौ २६, २०७९
लाइपजिगले डर्टमण्डलाई हरायो

जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिगले सहज जीत निकालेको छ ।

शनिवार राति भएको खेलमा लाइपजिगले बोरुसिया डर्टमण्डलाई ३-० गोल अन्तरले हराएको हो ।

जीतसँगै लाइपजिगले ६ खेलमा ८ अंक जोडेको छ ।

लाइपजिग दशौँ स्थानमा रहेको छ ।

डर्टमण्ड १२ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्