२० असार २०८३, शनिबार

घट्यो सुनको मूल्य, कति छ आज ?

घट्यो सुनको मूल्य, कति छ आज ?

सोमवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतवार सुनको मूल्य ९३ हजार ९ सय रुपैयाँ कायम भएको थियो । 

यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ ।

सोमवार चाँदी प्रति तोला १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

आइतवार पनि चाँदीको मूल्य सोही  कायम भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्