![नेपाल टेलिकमले गर्यो कर्मचारीहरूको सिफारिस, को–को समेटिए ? [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/nepal_telecome_3Ed8jaiqqa.jpg)
नेपाल टेलिकमले रिक्त रहेका विभिन्न पदमा आन्तरिक प्रतियोगितामा सफल भएकाहरूलाई सिफारिस गरेको छ ।
विभिन्न पदमा लिइएको लिखित परीक्षा र अन्तर्वार्तामा उच्च अंक पाएकाहरूलाई टेलिकमले सिफारिस गरेको हो ।
मंगलवार एक सूचना जारी गर्दै टेलिकमले सिफारिस भएका उम्मेदवारहरूको नामावली प्रकाशन गरेको छ ।
हेर्नुहोस् सूचना
