२१ जेठ २०८३, बिहीबार

इलेक्ट्रिक स्कुटरको शोरुममा आगलागी हुँदा भारतमा कम्तीमा ६ जनाको मृत्यु

भदौ २८, २०७९
इलेक्ट्रिक स्कुटरको शोरुममा आगलागी हुँदा भारतमा कम्तीमा ६ जनाको मृत्यु

भारतको हैदराबादस्थित सिकन्द्राबाद इलाकामा सोमवार राती एक भवनमा भीषण आगलागी भएको छ ।

आगलागीमा परी कम्तीमा  ६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

भवनको भुईँ तलामा रहेको इलेक्ट्रिक स्कुटरको शोरुममा आगलागी भएको बताइएको छ । 

आगलागीको कारण, इलेक्ट्रिक स्कुटरको चार्जिङ युनिटबाट आगलागी शुरू भएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्