माघ १९, २०७९
स्वास्थ्यसँग जोडिएका धेरै कुरा तपाई जान्नुहुन्छ, पढ्नुहुन्छ, महशुष गर्नुहुन्छ र केही तरिका तपाई प्रयोगमा पनि ल्याउनुहुन्छ । स्वास्थ्यसँग जोडिएका केही कुरा यस्ता पनि हुन्छन्, जसबारे तपाईलाई थाहा हुँदैन । तर ...
काठमाडाैं | भदौ २९, २०७९
भारतीय मोडल एवम् चर्चित नायिका मन्दिरा बेदी ५० वर्षकी भइन् ।
५० वर्षको उमेरमा पनि उनले आफूलाई पूरै फिट राखेकी छन् ।
फिटनेसलाई सधैं ध्यानमा राख्ने मन्दिराले उनको नियमित काममध्ये फिटनेशलाई पनि समावेश गरेको बताउँछिन् ।
मन्दिरा हप्तामा ५ दिन वर्कआउट गर्छिन् । साथै हरेक दिन कार्डियो गर्ने गर्छिन् ।
फिट एण्ड शेप रहनका लागि मन्दिराले रनिङ, स्विमिङ र योग समेत गर्ने गरेको बताउने गरेकी छन् ।
नायिका मन्दिरा आफ्नो डाइटमा समेत विशेष ध्यान दिन्छिन् ।
उनले प्रायजसो सादा खाना सेवन गर्ने गरेको बताइन्छ ।
हरेक दिन बिहान उठेपछि कफी पिउने उनको बानी हो । साथमा उनले वर्कआउट गर्नुअघि एउटा केरा खाने गरेको समेत भारतीय सञ्चारमाध्यममा बताएकी छन् ।
लञ्चमा मन्दिराले रोटी–दाल र साग खाने गरेको समेत भारतीय मिडिया आजतकले उल्लेख गरेको छ ।
मन्दिरा भेजिटेरियन हुन् । तर उनले प्रोटिनका लागि अण्डा खाने गरेको बताएकी छन् ।
स्वास्थ्यसँग जोडिएका धेरै कुरा तपाई जान्नुहुन्छ, पढ्नुहुन्छ, महशुष गर्नुहुन्छ र केही तरिका तपाई प्रयोगमा पनि ल्याउनुहुन्छ । स्वास्थ्यसँग जोडिएका केही कुरा यस्ता पनि हुन्छन्, जसबारे तपाईलाई थाहा हुँदैन । तर ...
सुत्नका लागि उपयुक्त दिशामा शिरानी हुन जरुरी छ । वायुमण्डलका उर्जाका नकारात्मक किरण शरीरमा प्रवेश गर्दा जीवनमा नकारत्मक प्रभाव पर्ने भएका कारण उर्जा कम गर्नका लागि वास्तुको विशेष महत्व भएको वास्तुशास्त्रमा उल्लेख छ ...
काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ । गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा आज २६ औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट ...
काठमाडौं– हामी सबै यही सोच्छौं कि कुनै पनि खाद्यपदार्थ फ्रिजमा राख्दा ताजा रहन्छ र बासी हुँदैन । तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ । हालै गरिएको एक अध्ययनका अनुसार...
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। जनतामा ठूलो निराशा आउन सक्ने भन्दै उनले खरिद प्रक्रियामा पूर्ण शुद्धता कायम गर्न मातहतका...
भगवान् रामको जन्मभूमि भारतको अयोध्यामा मूर्ति बनाउनका लागि नेपालबाट लगिएका शालिग्राम शिलाको भव्य स्वागत गरिएको छ । गण्डकी प्रदेशको कालीगण्डकी नदीबाट संकलन गरेर अयोध्या पुर्याइएका शिलालाई ५१ वैदिक ब्राह्म...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...