२८ असार २०८३, आइतबार

निर्मल निवासमा पारस शाह एक्लै !

कात्तिक २०, २०७४
निर्मल निवासमा पारस शाह एक्लै !
काठमाडौं, १८ साउन– पूर्व राजा ज्ञानेन्द्र शाह आज थाइल्याण्ड जाँदै छन् ।

मुटुमा समस्या आएपछि ज्ञानेन्द्र केही दिन अघि नर्भिक अस्पताल भर्ना भएका थिए । मुटुको भल्वमा आएको अरोधलाई हटाएसँगै उनी डिस्चार्ज भएका थिए ।

पूर्व राजा थप उपचारसहित पारिवारिक भ्रमणका लागि त्यसतर्फ जान लागेका हुन् । उनी दिउँसो साढे एक बजे थाइल्याण्ड प्रस्तान गर्नेछन् ।

उनीसँगै पूर्व रानी कोमल र निजी सचिव सागर तिमिल्सिना तथा केही सहयोगी जानेछन् । पूर्व युवराज्ञी हिमानी भने केही समयदेखि उतै छिन् । परिवारका सवै सदस्य थाइल्याण्ड जाने भएपनि पूर्व युवराज पाराश भने निर्मल निवासमा एक्लै परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्