२३ जेठ २०८३, शनिबार

डेङ्गी सङ्क्रमितका लागि काठमाडौं महानगरले सञ्चालनमा ल्यायो हटलाइन सेवा

डेङ्गी सङ्क्रमितका लागि काठमाडौं महानगरले सञ्चालनमा ल्यायो हटलाइन सेवा

काठमाडौं महानगरपालिकाले डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा शुरू गरेको छ ।

महानगरका मेयर बालेन्द्र शाहले डेङ्गी भएको शङ्का लागेमा हटलान नम्बर ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने सेवा शुरू गरिएको जानकारी दिएका छन् ।

साथै सङ्क्रमितले आवश्यक भएमा १०२ नम्बरमा फोन गरेर नि:शुल्क एम्बुलेन्स सेवा समेत लिन सकिने उनले जानकारी दिएका छन् । 

 

salt training

कमेन्ट गर्नुहोस्