२१ असार २०८३, आइतबार

नेपाल हाइड्रो डेभलपरको आइपिओ खुल्यो, २७ गतेदेखि आवेदन

कात्तिक २०, २०७४
   नेपाल हाइड्रो डेभलपरको आइपिओ खुल्यो, २७ गतेदेखि आवेदन
काठमाडौं, १८ साउन - नेपाल हाइड्रो डेभलपरको आइपिओ खोलेको छ । साउन २७ गतेदेखि तीन लाख ९० हजार कित्ता साधारण सेयर खरिद गर्न पाइने छ ।

कम्पनीले एक सय रुपैंया अंकित मूल्यका तीन करोड ९० लाख रुपैयाँको सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्