२५ जेठ २०८३, सोमबार

कर्मचारीलाई प्रोत्साहन भत्ता दिने सरकारको निर्णय

कात्तिक २०, २०७४
कर्मचारीलाई प्रोत्साहन भत्ता दिने सरकारको निर्णय
काठमाडौँ, २१ पुस-सरकारले तोकिएको समयावधिभन्दा बढी सेवा (काम) गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ । 

मन्त्रिपरिषद्को आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले तोकिएको समयावधिभन्दा बढी सेवा गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बैठकमा सङ्घ, प्रदेश, स्थानीय तहका कार्यविस्तृतीकरण, अधिकार सूचीका बारेमा व्यापक छलफल भई यसलाई मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक पूर्वाधार समितिमा पठाउने निर्णय गरेको सञ्चारकर्मीलाई जानकारी दिए । 


salt training

कमेन्ट गर्नुहोस्