०७ असार २०८३, आइतबार

जनप्रतिनिधि पार्टीको कार्यकारी भूमिकाबाट मुक्त

कात्तिक २०, २०७४
जनप्रतिनिधि पार्टीको कार्यकारी भूमिकाबाट मुक्त
काठमाडौं, १९ साउन—एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई पार्टीको कार्यकारी भूमिकाबाट हटाउने भएको खबर आजको राजधानी दैनिकमा खबर छ ।karmachari
दोहोरो भूमिकामा रहँदा पार्टीको काम र जनताको काम दुबै प्रभावकारी रुपमा सम्पादन हुन नसक्ने निष्कर्षसहित एमालेले जनप्रतिनिधिलाई स्थानीय तहमा नै केन्द्रीत गर्न लागेको हो ।

salt training

कमेन्ट गर्नुहोस्