२६ असार २०८३, शुक्रबार

के यिनै हुन् त संसारकै सुन्दर महिला ?

कात्तिक २०, २०७४
के यिनै हुन् त संसारकै सुन्दर महिला ?

आजभोलि सामाजिक सञ्जालमा ओमनकी एक महिलाको फोटो भाइरल भइरहेको छ । फेसबुक र ट्विटरमा यी सुन्दरीको तस्वीर लाखौंले शेयर गरिसके । यो तस्वीरमा भएकी महिलालाई संसारकै सबभन्दा सुन्दर महिला भनी बताइएको छ ।

यी महिला को हुन् त भनी विभिन्न अनुमान गरिएको पाइन्छ । धेरै मान्छेले यिनलाई ओमानका सुल्तान कबूस बिन सईदको छोरो वा नातिको पत्नी हो भनेका छन् । केही न्युज च्यानलले यिनलाई साउदी अरबका शेख अब्दी अल मोहम्मदकी पत्नी भनी चिनाएका छन् । तर यो फगत अनुमान हो ।

वास्तवमा यिनको नाम शायमा अल हम्मादी हो । उनी ओमानी टिभीकी चर्चित कार्यक्रम प्रस्तोता हुन् । हाल उनी कतारको राष्ट्रिय टेलिभिजनबाट कार्यक्रम चलाउँछिन् । उनले ओमानको सरकारी टिभी सल्तनत अफ ओमानमा पहिलोचोटि कार्यक्रम चलाएकी थिइन् । यिनको विवाह भइसकेको छ ।

शायमा अद्वितीय सुन्दरी भएकामा दुईमत छैन । यिनको फोटो हेरेपछि आँखा त्यहाँबाट हट्न मान्दैन । लौ हेर्नुस् यिनका मनमोहक तस्वीरहरू:

 

shayma-al-hammadishayma-al-hammadishayma-al-hammadishayma-al-hammadishayma-al-hammadishayma-al-hammadi

 

salt training

कमेन्ट गर्नुहोस्