![सशस्त्र प्रहरीमा ठूलो संख्यामा रोजगारीको अवसर, कस्तो छ योग्यता ? [सूचनासहित]](https://lktcdn.prixacdn.net/media/APF-Headquater_fXbmGNdrfF.jpg)
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले विभिन्न पदमा काम गर्नका लागि झण्डै २ सय जना जनशक्ति माग गरेको छ ।
शुक्रवार विज्ञापन खुलाउँदै सशस्त्र प्रहरी बलले विभिन्न पदमा १६२ जना जनशक्ति माग गरेको हो ।
विज्ञापन अनुसार सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह)मा ७१ जना,सशस्त्र प्रहरी निरीक्षक (कानून उपसमूह)मा ८ जना र सशस्त्र प्रहरी सहायक निरीक्षक (साधारण उपसमूह)मा ८३ जना कर्मचारी माग भएको छ ।
दरखास्थ विभिन्न स्थानबाट दिन सकिन्छ ।
