०६ साउन २०८३, बुधबार

सशस्त्र प्रहरीमा ठूलो संख्यामा रोजगारीको अवसर, कस्तो छ योग्यता ? [सूचनासहित]

सशस्त्र प्रहरीमा ठूलो संख्यामा रोजगारीको अवसर, कस्तो छ योग्यता ? [सूचनासहित]

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले विभिन्न पदमा काम गर्नका लागि झण्डै २ सय जना जनशक्ति माग  गरेको छ ।

शुक्रवार विज्ञापन खुलाउँदै सशस्त्र प्रहरी बलले विभिन्न पदमा १६२ जना जनशक्ति माग गरेको हो । 

विज्ञापन अनुसार सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह)मा ७१ जना,सशस्त्र प्रहरी निरीक्षक (कानून उपसमूह)मा ८ जना र सशस्त्र प्रहरी सहायक निरीक्षक (साधारण उपसमूह)मा ८३ जना कर्मचारी माग भएको छ । 

दरखास्थ विभिन्न स्थानबाट दिन सकिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्