१४ असार २०८३, आइतबार

पतिसँगको भिडियो च्याटमा यी मोडेल गरिन् पत्याउनै नसकिने कार्य

कात्तिक २०, २०७४
पतिसँगको भिडियो च्याटमा यी मोडेल गरिन् पत्याउनै नसकिने कार्य

काठमाडौं, १९ साउन– बंगलादेशकी एक मोडेलले आफ्ना पतिसँग भिडियो च्याट गरिरहेकै बेला झुण्डिएर आत्महत्या गरेकी छन् ।

२२ वर्षिय रिसिला बिन्ते वाजरले आफ्नो श्रीमानसँग भिडियो च्याट गर्दै गर्दा कोठामा झुण्डिएकी हुन् । त्यसपछि उनलाई अस्पताल पुर्याइएको थियो । तर अस्पतालन पुर्याउँदा चिकित्सकहरुले उनलाई मृत घोषणा गरे ।

बिन्ते र श्रीमानको सम्बन्ध केही बिग्रिएको जनाइएको छ । सोही विषयलाई लिएर श्रीमानसँग भिडियो च्याट गर्दै आत्महत्या गरेको हुन सक्ने बुझिएको छ ।



यद्यपि ३ वर्षीया छोरी भएकाले उनले आत्महत्या नै गरेकी हुन् भनेर धेरैले पत्याएका छैनन् । उनकी तीन वर्षीया आफ्ना हजुरबा–हजुरआमासँग बस्दै आइकी थिइन् ।

सन् २०१२ बाट मोडलिङ सुरु गरेकी उनी अतिश दिपाङ्कर विश्वविद्यालयमा अङ्ग्रेजी साहित्य अध्ययनरत थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्