१६ असार २०८३, मंगलबार

यस्तो छ आलियाको हलिउड डेब्यु फिल्म 'हार्ट अफ स्टोन' [भिडियो]

असोज ९, २०७९
यस्तो छ आलियाको हलिउड डेब्यु फिल्म 'हार्ट अफ स्टोन' [भिडियो]

बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो पहिलो हलिउड डेब्यू फिल्म ‘हार्ट अफ स्टोन’ को फर्स्ट लुक सामाजिक सञ्जालमार्फत सेयर गरेकी छिन् । 

फिल्ममा आलियाको साथमा गल गाडोट र जेमी डोर्ननले अभिनय गरेका छन् । 

आफ्नो फर्स्ट लुकको भिडियो सेयर गर्दै आलियाले लेखेकी छिन्, ‘हार्ट अफ स्टोन एन्ड कीको फर्स्ट लुक।'

यो फिल्म २०२३ मा नेटफ्लिक्समा रिलिज हुने आलियाले जानकारी दिएकी छन् ।  

हेर्नुहोस् भिडियो

salt training

कमेन्ट गर्नुहोस्