×

X
Nic Asia
Dabur
Khukuri

मंसिर ९ देखि नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने

काठमाडाैं | असोज १०, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर
Premier Steels
TVS INSIDE

आगामी मंसिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो । 

LAxmi BAnk
nabil BANK inside

दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२२ मा १६ देशबाट २३ वटा नाटक महोत्सवमा मञ्चन हुनेछन् । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन मण्डला थिएटरको ठूलो हल र केही नाटक बाहिरी परिसरमा पनि मञ्चन हुनेछन् । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा २०० कलाकारको सहभागिता रहने र त्यसमध्ये १३० जना राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी काठमाडौं बाहिरका कलाकार रहनेछन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

पत्रकार सम्मेलनमा बोल्दै अभिनेता दयाहाङ राईले नेपालमा नाटक महोत्सव गर्न जरुरी रहेका कारण यो महोत्सव शुरु गरेको बताए । उनले अबको जिम्मेवारी आफूहरूको नै रहेकाले नाटकको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताए । उनले आफू सामाजिक रुपमा तयार रहेको पनि आर्थिक रुपमा कठिनाइ रहेको बताए । 

त्यस्तै निर्देशक एवं वरिष्ठ रङ्गकर्मी अनुप बरालले आफूलाई रङ्गकर्मको नोकर भएर बाँच्न मन लाग्ने बताए । उनले महोत्सवलाई सम्पूर्ण रङ्गकर्मीहरूको साझा महोत्सवको रुपमा लिनुपर्ने बताए । यस वर्ष सामाजिक रुपान्तरणको लागि रंगमञ्च, विविधताको उत्सव भन्ने नारासहित दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव मनाउने आयोजकले बताएको छ । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

सवारी दुर्घटनामा परेर घाइते भएकी लोकदोहोरी मोडल साया भण्डारीलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको कलाकार कल्याणकारी कोषबाट आर्थिक सहयोग गरिएको छ ।  मंसिर १० गते सवारी दुर्घटनामा परेकी भण्डारीक...

मंसिर २२, २०७९

पुष २९ गतेदेखि प्रदर्शनमा आउने साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को अर्को एउटा गीत सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमकाबीच फिल्ममा समावेश &lsquo...

मंसिर २२, २०७९

देशभर मेला/महोत्सव एवं सांगीतिक कार्यक्रमहरुले गति लिएका छन् । मंसिरदेखि फागुनसम्मलाई मेला महोत्सवको सिजन समेत मानिन्छ । त्योसँगै विशेषगरी गायक/गायिकाहरुको ब्यस्तता ह्वात्तै बढ्न थालेको छ । स्रोता दर्शकले रुचा...

मंसिर २२, २०७९

बलिउड तथा दक्षिण भारतीय फिल्मका विवादास्पद निर्देशक रामगोपाल वर्माले अभिनेत्री आशु रेड्डीको गोडा चाटेको तस्वीर र भिडियो इन्टरनेटमा भाइरल भएको छ ।  आशुले शेयर गरेको भिडियोमा गोडा चाटेको देखिन्छ । ...

मंसिर २२, २०७९

काठमाडौं । ‘प्रेम गीत ३’बाट नेपाली फिल्म उद्योगमा भित्रिएकी अभिनेत्री क्रिष्टिना गुरुङले बिहीवार आफ्नो जन्मदिन मनाइरहेकी छिन् ।  साथीभाइसँगै फिल्मकर्मीहरू समेत सामाजिक सञ्जालमार्फत ...

मंसिर २३, २०७९

‘१४ लाग्दा शरिरबाट निस्क्यो थोरै रगत त्यही रगतले पराईजस्तो भयो मेरो जगत संगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु भो जन्मदिने बा–आमाले पानी बार्दिनु भो आफ्नै घर छु, आफ्नै घर छु, तर पर–पर छु&...

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

ad
x