०२ असार २०८३, मंगलबार

शव फेला, बालिका बलात्कृत

कात्तिक २०, २०७४
शव फेला, बालिका बलात्कृत

नेपालगन्ज, १९ साउन - बागेश्वरी मन्दिरको तलाउमा आज बिहान एक महिलाको शव फेला परेको छ ।

पानीमाथि तैरिरहेको अवस्थामा जाजरकोट जिल्लाकी ५५ वर्षीया नरादेवी शाहीको शव फेला परेको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी नायब निरीक्षक अभय रावतले बताए ।

यसैबीच विद्यालय जान हिँडेकी किशोरी बलात्कृत भएकी छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार विद्यालय गइरहेकी उनलाई २२ वर्षीय युवकले जंगलमा लगी बलात्कार अभियोगका पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको सो कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्