१९ असार २०८३, शुक्रबार

खोलाले बगाएर तीनको मृत्यु

कात्तिक २०, २०७४
खोलाले बगाएर तीनको मृत्यु


कपिलवस्तु, १९ साउन - खोलाले बगाएर जिल्लाका विभिन्न स्थानमा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको वाणगंगा नगरपालिका–११ का १७ वर्षीय सागर चौधरी बुधबार भैँसी चराउन गएकामा खोलाले बगाएर बेपत्ता बनाएपछि आज उनको शव खोला किनारमा फेला परेको छ ।

यसैगरी विजयनगर गाउँपालिका–१ नौडिहवाका ४५ वर्षीय पुस्ते सुनार तथा रोल्पा घर भई विजयनगर गाउंँपालिकामा आफन्तका घरमा आएका ५० वर्षीय मित्रे सुनारको विसहवा खोलाले बगाएर आज मृत्यु भएको प्रहरी उपरीक्षक भोजजंग शाहले बताए ।

salt training

कमेन्ट गर्नुहोस्