३२ असार २०८३, बिहीबार

अब अस्थायी साधन पनि अचारको ‘स्वाद’मा, इन्टरनेटमा हंगामा

कात्तिक २०, २०७४
अब अस्थायी साधन पनि अचारको ‘स्वाद’मा, इन्टरनेटमा हंगामा

नयाँदिल्ली, २० साउन– भारतको बहुराष्ट्रिय फर्मास्युटिकल्स कम्पनी म्यानफोर्सले एउटा नयाँ अचार फ्लेभरको अस्थायी साधन (कण्डम) लञ्च गरेको छ ।

कम्पनीले बिहीबार आफ्नो फेसबुक पेजमार्फत उक्त कण्डमको विज्ञापन पोस्ट गरेको छ । यद्यपि म्यानफोर्सको वेबसाइट र अफिसियल ट्वीटर ह्यान्डलमा यसबारे कुनै जानकारी दिइएको छैन ।

अचारको फ्लेभरयुक्त भनिएको कण्डमको विषयलाई लिएर सामाजिक सञ्जालमा मजाक उडाइँदै छ ।

salt training

कमेन्ट गर्नुहोस्