×

X
Nic Asia
Dabur
Khukuri

भारतमा हिमपहिरोमा परी चार जनाको मृत्यु

काठमाडाैं | असोज १८, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर
Premier Steels
TVS INSIDE

भारतीय हिमालय क्षेत्रमा मंगलवार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६,००० फिट (४,८८० मिटर) अग्लो उक्त घटनापछि मृत्यु हुनेको संख्या १० पुगेको सञ्चारमाध्यमले जनाएका छन् ।

LAxmi BAnk
nabil BANK inside

‘फसेका ३३ जनामध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ । तीमध्ये करिब आठ जनालाई उद्धार गरिसकिएको छ र बाँकी एक हिउँले बनेको चिरूवाभित्र फसेका छन्’, राष्ट्रिय विपद् व्यवस्थापन बलका रिधिम अग्रवालले एएफपीसँग भने, ‘हिउँ परिरहेको थियो तर अहिले मौसममा सुधार आएको छ र हामीले वायु सेना र अन्य एजेन्सीहरूको सहयोगमा उद्धार अभियान शुरु गरिसकेका छौँ । जबसम्म मौसमले साथ दिन्छ र फसेकाहरू सुरक्षित हुँदैनन् तबसम्म उद्धार जारी रहनेछ ।’


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

उक्त समूह स्थानीय पर्वतारोहण संस्थाका प्रशिक्षार्थीहरू थिए ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले उत्तरकाशीस्थित नेहरु पर्वतारोहण संस्थानले गरेको पर्वतारोहण अभियानका क्रममा गएको पहिरोका कारण भएको अमूल्य जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 


Advertisment
Saurya island

गत अगष्टमा हिमाञ्चल प्रदेश राज्यमा हिमनदी तर्ने क्रममा हिउँको चिराभित्र खसेका एक पर्वतारोहीको शव दुई महिनापछि फेला परेको थियो । 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १९, २०७९

भारतको नयाँदिल्लीमा आइतवार भएको स्थानीय निकाय चुनावमा कम मतदान भएको छ । विगतको तुलनामा यसपालि कम मतदान भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिल्लीका २५० वडामा भएको मतदानमा ५०.४७ प्रतिशत मात्रै मत ...

मंसिर १९, २०७९

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनको बजेट कटौती गरिने सम्भावनाका कारण युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य सहयोग रोकिन सक्ने पोलिटिको पत्रिकाले खबर दिएको छ ।  पेन्टागनका आन्तरिक दस्तावेज तथा घटनाका बा...

मंसिर १९, २०७९

चीनका राष्ट्रपति सी चिनपिङले यसै साता साउदी अरबको भ्रमण गर्ने भएका छन् ।  सीले साउदी राजा सलमान बिन अब्दुलअजीज अल–साउद र युवराज मोहम्मद बिन सलमानसँग भेटघाट गर्नेछन् । अनि उनले अरब तथा खाडीका न...

मंसिर १९, २०७९

रुसको सारातोभ शहरमा रहेको एक एयरबेसमा युक्रेनले ड्रोन आक्रमण गर्दा दुईवटा बमवर्षक विमान ध्वस्त भएको द डेली मेलले खबर दिएको छ ।  एंगेल्स–२ एयरबेसमा सोमवार बिहानै भएको विस्फोटका कारण टु–९५...

मंसिर १९, २०७९

गर्भावस्थाको फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रचलन बढ्दै गएको छ । पाकिस्तानकी चर्चित कलाकार अरमीना राणा खानले गर्भावस्थाको फोटो पतिसँग खिचेर सामाजिक सञ्जाल इन्स्टाग्राममा राखेपछि उनलाई ‘धर्म विरोधी&...

मंसिर १९, २०७९

पोल्यान्डबाट बेलायत गइरहेको ईजीजेट विमानमा बम भएको हुन सक्ने आशंकापछि त्यसलाई चेक गणतन्त्रतर्फ लगिएको द डेली मेल पत्रिकाले खबर दिएको छ ।  क्राकोबाट ब्रिस्टोलका लागि साढे दुई घन्टाको उडानमा विमान एक घन्ट...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x