6186 shares
नेपाली चलचित्र एवं सांगीतिक क्षेत्रका कलाकारहरूले दशैंलाई रमाइलो गरी मनाइरहेका छन् ।
केही कलाकारले दशैंको टीका लगाउन नपाए पनि धेरैले भने दशैंको टीका लगाएका छन् ।
धेरै कलाकारहरूले टिकाको तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट पनि गरेका छन् ।
हेरौं तस्वीरहरू