०५ साउन २०८३, मंगलबार

एमाले अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीबाट ग्रहण गरे दशैंको टीका

एमाले अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीबाट ग्रहण गरे दशैंको टीका

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट दशैंको टीका ग्रहण गरेका छन् ।

बुधवार दिउँसो शितलनिवास पुगेर ओलीले टीका ग्रहण गरेका हुन् ।

ओलीले बुधवारै झापास्थित घरमा बुवा मोहन ओलीबाट टीका ग्रहण गरेका थिए ।

कमेन्ट गर्नुहोस्