१३ असार २०८३, शनिबार

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन शुरू

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन शुरू
फाइल तस्वीर

अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक पुन: सञ्चालनमा आएको छ ।

१७ किलोमा पहिरो गएर अवरुद्ध भएको सडक बिहान सवा ११ बजेदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सडक आज बिहान ८ : २० बजेदेखि अवरुद्ध बनेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्