०३ साउन २०८३, आइतबार
प्रतिनिधिसभा निर्वाचन

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारहरूको सूची [सूचीसहित]

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो  समानुपातिक उम्मेदवारहरूको सूची [सूचीसहित]

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ ।

आयोगले  आज (आइतवार) बिहान सबै राजनीतिक दलहरूको समानुपातिक सूची सार्वजनिक गरेको हो ।

प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका थिए ।

निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक तर्फका उम्मेदवारहरूको नामावली–

salt training

कमेन्ट गर्नुहोस्