०८ साउन २०८३, शुक्रबार
आम निर्वाचन २०७९

देशभर उम्मेदवार मनोनयन शुरू

देशभर उम्मेदवार मनोनयन शुरू

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि देशभर उम्मेदवार मनोनयन शुरू भएको छ । 

बिहान १० बजेदेखि निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन शुरू भएको हो ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको कार्यक्रम राखिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

उम्मेदवारी मनोनयनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

मनोनयन शुरू भएपनि प्रमुख दलका नेताहरूले दिउँसोको समयमा उम्मेदवारी मनोनयनको तयारी गरेका छन् । 

मनोनयन दर्ताको समय सकिएपछि आजै उम्मेदवारको सूची प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्