०२ असार २०८३, मंगलबार

रुपन्देही–३ मा राप्रपाका दीपक बोहराको उम्मेदवारी दर्ता

रुपन्देही–३ मा राप्रपाका दीपक बोहराको उम्मेदवारी दर्ता

रुपन्देहीको ३ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ नेता तथा पूर्व मन्त्री दीपक बोहराले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतवार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बोहराले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमाले, राप्रपा र जनता समाजवादी पार्टी (जसपा) नेपाल गठबन्धनबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्