०९ साउन २०८३, शनिबार

अर्घाखाँचीबाट टोपबहादुरले दर्ता गराए उम्मेदवारी

अर्घाखाँचीबाट टोपबहादुरले दर्ता गराए उम्मेदवारी

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्  ।

उनले आइतवार उम्मेदवारी दर्ता गराएका हुन् । 

उम्मेदवारी दर्ताका लागि उनीसहित प्रदेश सभा सदस्यहरू माला र टिकासहित गएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्