२३ असार २०८३, मंगलबार

एमालेका मानवीर राईले सोलुखुम्बुबाट दर्ता गराए उम्मेदवारी

एमालेका मानवीर राईले सोलुखुम्बुबाट दर्ता गराए उम्मेदवारी

नेकपा एमालेका केन्द्रीय सदस्य मानवीर राईले सोलुखुम्बुबाट प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गराएका छन् । आइतवार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । 

एमालेको तर्फबाट प्रदेश सभा (क) तर्फ उत्तमकुमार बस्नेत र प्रदेश सभा (ख) तर्फ बुद्धिकुमार राजभण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । 

सोलुखुम्बुबाट सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका केन्द्रीय नेता बलबहादुर केसीले उम्मेदवारी दर्ता गराउँदैछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्