०६ साउन २०८३, बुधबार

उपेन्द्र यादवले दर्ता गराए सप्तरी २ बाट उम्मेदवारी दर्ता

उपेन्द्र यादवले दर्ता गराए सप्तरी २ बाट उम्मेदवारी दर्ता

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले सप्तरी–२ बाट उम्मेदवारी मनोनयन गराएका हुन् । 

उनी उक्त क्षेत्रका निवर्तमान सांसद पनि हुन् । उनीविरुद्ध जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्