
लोकसेवा आयोगले राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत प्रथम र द्वितीय श्रेणीका पदको आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको छ ।
बुधवार गोरखापत्र दैनिकमा आयोगले विज्ञापन खुलाउँदै ठूलो संख्यामा आवेदन माग गरेको छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले लोकसेवा आयोगको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् सूचना



