१० साउन २०८३, आइतबार

नवौं राष्ट्रिय खेलकुद ः महिला बास्केटबलमा आर्मीको विजयी सुरुआत

नवौं राष्ट्रिय खेलकुद ः महिला बास्केटबलमा आर्मीको विजयी सुरुआत

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँमा आजदेखि सुरु भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले विजयी सुरुआत गरेको छ । 

व्यास नगरपालिका–१ निर्मल माविस्थित खेलमैदानमा भएको उद्घाटन खेलमा मधेश प्रदेशलाई पराजित गर्दै विभागीय टिम त्रिभुवन आर्मीले विजयी सुरुआत गरेको हो । विजयसँगै त्रिभुवन आर्मी क्लवले दुई अङ्क जोडेको छ । 

त्रिभुवन आर्मी क्लवले मधेश प्रदेशलाई ७१–१३ अङ्कले पराजित गरेको नेपाल बास्केटबल सङ्घका केन्द्रीय सचिव फणिन्द्रमान श्रेष्ठले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्