२५ असार २०८३, बिहीबार

बार्सिलोनामाथि रियल मड्रिडको जीत

असोज ३१, २०७९
बार्सिलोनामाथि  रियल मड्रिडको जीत

 स्पेनिस ला लिगा फुटबलको एल क्लासिको भिडन्तमा रियल मड्रिडले जीत निकालेको छ ।

आइतवार राति भएको खेलमा रियलले बार्सिलोनालाई ३-१ गोल अन्तरले हराएको हो ।

जीतसँगै रियलले ९ खेलमा २५ अंक जोडेको छ ।

रियल शीर्ष स्थानमा रहेको छ ।

बार्सिलोना २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्