![प्रदेश १ को लोकसेवाले खुलायो विज्ञापन, विभिन्न पदमा माग्यो २४ जना [विज्ञापनसहित]](https://lktcdn2.prixacdn.net/media/loksewa_rscHDdF2qM.jpg)
प्रदेश लोकसेवा आयोग, प्रदेश नम्बर १ ले विभिन्न सेवा समूहका प्राविधिक तर्फका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।
आयोगले सोमवार सार्वजनिक सूचना जारी गर्दै विज्ञापन प्रकाशन गरेको हो ।
आयोगले विभिन्न पदमा २४ जनाका लागि विज्ञापन खुलाएको हो ।
हेर्नुहोस् सूचना
