२३ असार २०८३, मंगलबार

सिद्धार्थ बैंकद्वारा कोशी अस्पताललाई ३ थान हेमोडायलाइसिस मशिन हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा कोशी अस्पताललाई ३ थान हेमोडायलाइसिस मशिन हस्तान्तरण

सिद्धार्थ बैंक लिमिटेडले विराटनगर स्थित कोशी अस्पताललाई ३ थान हेमोडायलाइसिस मशिनहरू हस्तान्तरण गरेको छ । 

बैंकका संचालक समितिका सदस्य नरेन्द्र कुमार अग्रवालले शुक्रवार आयोजित एक कार्यक्रममा सो मशिन कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.  लक्ष्मी नारायण यादवलाई हस्तान्तरण गरेका हुन् ।

कोशी अस्पतालमा आयोजित उक्त हस्तान्तरण कार्यक्रममा भिम घिमिरे, सुरेश शर्मा, जगदिश प्रसाद अग्रवाल, राजेन्द्र राउत, ताराचन्द खेतान लगायतको उपस्थिति रहेको थियो ।  
 

salt training

कमेन्ट गर्नुहोस्