०८ साउन २०८३, शुक्रबार

जिल्ला प्रशासन पर्साका कम्प्युटर अपरेटर यादव घुस रकमसहित पक्राउ

जिल्ला प्रशासन पर्साका कम्प्युटर अपरेटर यादव घुस रकमसहित पक्राउ

जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा फाँटमा कार्यरत कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । 

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्