०१ साउन २०८३, शुक्रबार

तस्वीर– पाथीभरा मन्दिर क्षेत्रबाट देखिएको कुम्भकर्ण हिमाल

कात्तिक ३, २०७९
तस्वीर– पाथीभरा मन्दिर क्षेत्रबाट देखिएको कुम्भकर्ण हिमाल

ताप्लेजुङकमा अवस्थित प्रसिद्ध पाथीभरा (मुक्कुमलुङ) थामबाट देखिएको कुम्भकर्ण हिमालको दृश्य । अहिले कुम्भकर्ण (फक्क्ताङ्लुङ) हिमाल आरोहणका लागि आरोहीको टोली कुम्भकर्ण हिमालमा पुगेको छ ।

विश्वको ३२औँ तथा नेपालको १४औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली आरोहणको तयारीमा जुटेको हो । तस्वीर :  दिलकुमार लिम्बू, रासस

 

salt training

कमेन्ट गर्नुहोस्