०२ असार २०८३, मंगलबार

घट्यो सुनको मूल्य, कति छ आज ?

कात्तिक ४, २०७९
घट्यो सुनको मूल्य, कति छ आज ?

नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ । 

यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्