०३ असार २०८३, बुधबार

तारकेश्वरको जुत्ता कारखानामा आगलागी

कात्तिक ७, २०७९
तारकेश्वरको जुत्ता कारखानामा आगलागी

काठमाडौंको तारकेश्वरमा सोमवार साँझ आगलागी भएको छ । तारकेश्वर ५ स्थित जुत्ता कारखानामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । 

आगलागीको कारण खुल्न सकेको छैन । लक्ष्मीपूजाका लागि बालेको दियोबाट आगो सल्किएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी, स्थानीयबासी र दमकलको सहायतामा आगो निभाउने प्रयास भइरहेको छ । आगलागीमा मानवीय क्षति नभएको प्रहरीले बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्