0 shares
दाङको घोराही-१५ उमेशमार्गमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी भएको छ । लक्ष्मी पूजा गर्दा बालेको विद्युत सट भई मंगलबार बिहान १ बजे आगलागी भएको सञ्चालकको भनाई छ ।तस्बिर, रासस