२५ जेठ २०८३, सोमबार

यी ३ तरिका अपनाएर कागतीबाट निकाल्नुस् अझ बढी रस (भिडियोसहित)

कात्तिक ९, २०७९
यी ३ तरिका अपनाएर कागतीबाट निकाल्नुस् अझ बढी रस (भिडियोसहित)

हाम्रो जीवनमा कागती निकै नै प्रयोग भइरहन्छ ।

चाहे तातो पानीमा राखेर पिउन होस् वा चाहे सलादमा नै किन नहोस्, कागतीको प्रयोग दैनिक रूपमा भइरहन्छ । 

हामीले सामान्यतयाः कागतीको रस निचोरेर आउने जत्ति पानीमा हाल्छौँ र बोक्रा फाल्छौँ । 

तर कतिपयलाई थाहै हुन्न कि केही विधिहरूबाट त्यही कागतीको रस अझ बढी निकाल्न सकिन्छ ।

अर्थात बोक्रा फाले पनि कागतीको रस प्रयोगमा ल्याउन सकिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्