२८ जेठ २०८३, बिहीबार

बासको फड्केबाट खोला तर्दै

कात्तिक १०, २०७९
बासको फड्केबाट खोला तर्दै

भोजपुर साल्पासिलिछो गाउँपालिकाको फेदीमा बनाइएको बास फड्केबाट खोला तर्दै । नजिकै झोलुङ्गे पुल भए पनि स्थानीयले थप सहजताका लागि जोखिम मोलेर फड्केबाट खोला तर्ने गरेका छन् । तस्वीर : युवराज विष्ट/रासस

salt training

कमेन्ट गर्नुहोस्